नियम १९
बसाइँ सराइको व्यक्तिगत घटना दर्ता गर्ने
: (१) नियम १७ मा जनसकेै करा लेखिएको भए तापनि सम्बस्ध्चित व्यक्तिले परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नु पर्नेछ ।
(२) स्थानीय पञ्चिकाधिकारीले बसाइँ सराइ दर्ता गर्दा सम्बन्धित व्यक्तिको परिबारका सदस्यको - व्यक्तिगत घटना दर्ता भएको यकिन गरी अनुसुची-१४ बमोजिमको ढाँचामा लगत हस्तान्तरण फाराम जारी गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको फाराम जारी भएपछि घटेका व्यक्तिगत घटना बसाइँ सरी आउने स्थानीय पञ्जिकाधिकारीको कार्यालयले दर्ता गर्नु पर्नेछ।